• The Public Today
  • २४ घण्टामा विश्वमा २ लाख ५० हजार कोरोना संक्रमित थपिए


    काठमाडौं, भदौ २६ गते : पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ५० हजार ३ कोरोना संक्रमित थपिएका छन् ।

    विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण हालसम्म ८ लाख ९९ हजार ९१६ संक्रमितको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ७७ लाख ३८ हजार १७९ पुगेको छ ।


    क्याटेगोरी : मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस