• The Public Today
  • काभ्रे, पर्सा र बैतडीमा तीनजना मृत फेला


    काठमाडौं, भदौ २६ गते : पर्सा, जिराभवानी गाउँपालिका ३ जितपुरस्थित क्रितनिया पोखरीमा जिराभवानी गाउँपालिका ३ नयका टोल बस्ने २२ वर्षीय गौरी शंकर देवान मृत अवस्थामा फेला परेका छन् ।
    बैतडी, डिलासैनी गाउँपालिका ३ छेपट्टा बजार नजिक चौलानी नदीमा दार्चुला मार्मा गाउँपालिका ३ बस्ने ३० वर्षीय रमेश बिष्ट मृत अवस्थामा फेला परेका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस