• The Public Today
  • बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ


    सिरहा, भदौ २८ गते । सिरहामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका ३ बस्‍ने ४५ वर्षीय रामचन्द्र सदा छन् ।

    रामचन्द्रले ती बालिकालाई बिहीबार बलात्कार गर्न खोजेको र त्यसको १० दिनअगाडि पनि बाख्राको गोठमा बलात्कार गरेको खुलेको छ । इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 


    क्याटेगोरी : अपराध, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस