• The Public Today
  • कोरोना सङ्क्रमणबाट क्याम्पस प्रमुखको मृत्यु


    नवीन गिरी
    नेपालगन्ज, असोज १० गते ।
    बर्दियाको बबई बहुमुखी क्याम्पसका प्रमुख ५२ वर्षीय विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

    भेरी अस्पताल नेपालगन्जमा आजै दिउँसो उपचारका लागि ल्याइएका अग्रवालको अस्पताल पुर्याए लगत्तै मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस