• The Public Today
  • भारतीय विदेश सचिव श्रींगला नेपाल आउँदै


    काठमाडौं, मंसिर ८ गते । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नोभेम्बर २६ र २७ गते अर्थात मंसिर ११ र १२ गते नेपाल भ्रमण गर्ने भएका छन् ।

    पराराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर श्रींगलाको नेपाल भ्रमणबारे जानकारी दिएको हो ।

    श्रींगलाको भ्रमण नेपाल र भारतबीच उच्च स्तरीय भ्रमणको आदानप्रदानको निरन्तरता भएको मन्त्रालयले जानकारी दिएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस