• The Public Today
  • १९८० कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुग्यो


    काठमाडौं, मंसिर ८ गते : पछिल्लो २४ घण्टामा १ हजार ९८० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ३ हजार ४३ संक्रमित निको भएका छन् ।

    हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ छ ।

    पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस