• The Public Today
  • राष्ट्रपतिसमक्ष भाषा आयोगको प्रतिवेदन पेश


    काठमाडौं, मंसिर ८ गते : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगको आर्थिक वर्ष २०७६ । ७७ को वार्षिक प्रतिवेदन पेश भएको छ ।

    आयोग ऐन २०७४ को दफा २१ बमोजिम प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आयोग नेपालको संवैधानिक संस्था हो ।


    क्याटेगोरी : मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस