• The Public Today
  • नेकपा बैठक बालुवाटारमै


    काठमाडौं, मंसिर १६ गते : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा नै बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय भएको बैठक बालुवाटारमा सरेको हो। सचिवालयको ७० औँ बैठक आज दिउँसो १ बजे बस्दैछ । १३ गतेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले धुम्बाराहीमा बस्ने बताएका थिए।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस