• The Public Today
  • लोकसेवा आयोगको साइट ह्याक गर्ने ३ पक्राउ


    द पब्लिक टुडे
    गौशाला, मंसिर २२ गते
    । साइबर ब्यूरोले लोक सेवा आयोगको वेवसाइट ह्याक गर्ने तीन जना पक्राउ परेका छन्।

    ब्यूरोले वेब साइड ह्याक गरेर ९ हजार ४ सय भन्दा धेरै जनालाई फेक सूचना सम्प्रेषण गर्ने ३ जनालाई काठमाडौं र पोखराबाट पक्राउ गरिएको जनाएको छ।

    पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–९ बस्ने २५ बर्षीय विवेक महर्जन, कास्की पोखरा महानगरपालिका छोरेपाटन बस्ने १७ वर्षीय किशोर र पोखरा घारीपाटन बस्ने १५ वर्षीय किशोरलाई पक्राउ गरेको ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले बताए।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस