खेतबारीमा काउली

शुक्लाफाँटा नगरपालिका–३ का स्थानीय महिला खेतबारीमा उत्पादन भएको काउली टिपेर बेच्नका लागि लैजाँदै । काउली बजारमा प्रतिकिलो ६० मा बिक्री हुन थालेको छ । तस्वीर:रासस