• The Public Today
  • खेतबारीमा काउली


    शुक्लाफाँटा नगरपालिका–३ का स्थानीय महिला खेतबारीमा उत्पादन भएको काउली टिपेर बेच्नका लागि लैजाँदै । काउली बजारमा प्रतिकिलो ६० मा बिक्री हुन थालेको छ । तस्वीर:रासस


    क्याटेगोरी : फोटो फिचर, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस