• The Public Today
  • राष्ट्रपतिद्वारा राष्ट्रिय सभाकाे अधिवेशन आह्वान


    काठमाण्डाै, पुस १२ गते : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

    सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले आउँदाे शुक्रबार दिउँसो चार बजेका लागि बैठक आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।राष्ट्रपति भण्डारीले संविधानकाे धारा ९३ काे उपधारा (१) बमाेजिम अधिवेशन आह्वान गर्नुभएकाे हाे ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस