• The Public Today
  • राष्ट्रिय सभा बैठक बस्दै


    काठमाडौं,पुस १७ गते: राष्ट्रिय सभाको अधिवेशन आजदेखि आह्वान गरिएको छ । आज दिउसो ४ बजे बस्ने बैठकमा अध्यादेश अनुमोदन, संसदीय दलका नेताहरुले मन्तव्य राख्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ पेस गर्ने कार्यसूची रहेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस