• The Public Today
  • प्रचण्ड–नेपाल समूहलाई ओलीको कटाक्ष, घाँसभित्र लुकेको हरियो सर्प


    काठमाडौं,पुस १९ गते : प्रधानमन्त्री केपी ओलीले प्रचण्ड–नेपाल समूहलाई घाँसभित्र लुकेको हरियो सर्पको भन्दै कटाक्ष गरेका छन् । बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले यस्तो बताए ।

    ओलीले भने, “पार्टीभित्रै बसेर दुई तिहाइको सरकार कामै लागेन भनेर कराउने । भित्रै बसेर आन्दोलनलाई कमजोर पार्ने ? भित्र बसेर देशको समय बर्बाद गर्नुभयो त्यसैले संसद् भंग गर्नुपर्यो ।”


    क्याटेगोरी : मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस