• The Public Today
  • दीपिकाका लागि रणवीरले राखे जन्मदिनको पार्टी, रणबीर–आलिया सरिक


    एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोणले मंगलार आफ्नो ३५ औं जन्मदिन मनाइन् । बलिउड सेलिब्रिटी र उनका प्रशंसकले उनलाई सोसल मिडियामा जन्मदिनको शुभकामना दिइरहेका छन् । यो विशेष मौकामा दीपिकाले मुम्बईको रेष्टुरेन्टमा डिनर पार्टीको आयोजना गरिन् ।

    उनको यो डिनर पार्टीमा बलिउडका चर्चित सेलिब्रिटीको उपस्थिती रह्यो । पार्टीमा रणबीर कपुर, आलिया भट्ट र उनकी बहिनी शाहिनको पनि उपस्थिती रह्यो । यी तस्बिरमा आलिया भट्ट कालो पहिरनमा देखिएकी छिन् ।


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस