• The Public Today
  • कार्यकर्तालाई ओलीको निर्देशन: प्रचण्ड–नेपालको धज्जी उडाउनूस्!


    काठमाडौं,पुस २५ गते: नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालको जहाँ जति सक्यो त्यति धज्जी उडाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    काठमाडौंमा भएको कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, “साथीहरु ! जहाँ सक्नुहुन्छ त्यहाँ उनीहरुको धज्जी उडाउनुस् । यिनीहरुलाई हैसियत देखाउनुपर्छ ।”प्रचण्डले पहिले सूर्य चिह्न छाडेको भन्दै अहिले किन खोजेको भन्दै आक्रोश व्यक्त गरे ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस