• The Public Today
  • प्रचण्डसँगको संगतले रावलले बैंक लुट्न सिके : बस्नेत


    काठमाडौं,पौष २६ गते: नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रचण्डसँगको संगतका कारण भीम रावलले पनि बैंक खाता लुट्न सिकेको आरोप लगाएका छन् ।

    “केपी ओलीको संगत गर्दा पीएचडी गरेका थिए, प्रचण्डसँगको संगतका कारण बैंक लुट्न सिकेछन्,” बस्नेतले भने, “सूर्य चुनाव चिह्न लिने भए नेकपामा फर्किनुको विकल्प छैन । होइन भने अब प्रचण्ड, माधव नेपालहरु स्वतन्त्र वाम नेता बनेर बसे हुन्छ ।”


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस