• The Public Today
  • प्रधानमन्त्रीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने


    काठमाडौं,पुस २६ गते: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने भएका छन् । दिँउसो १ बजे बस्ने बैठकमा ओलीले सम्बोधन गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

    यसैबीच सरकारले राष्ट्रियसभाको हिँउदे अधिवेशन छिट्टै अन्त्य गर्ने तयारी पनि गरेको स्रोतको जिकिर छ । हिँउँदे अधिवेशन पुस १७ गतेबाट आह्‍वान गरिएको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस