• The Public Today
  • माघ १ गते सार्वजनिक बिदा


    काठमाडौं,पुस २६ गते: सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा जानकारी दिएका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस