• The Public Today
  • प्रधानमन्त्रीबाट पृथ्वीनारायणप्रति श्रद्धाञ्जलि


    काठमाडौँ,पुस २७ गते : प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औं पृथ्वी जन्मजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्नुभएको छ ।

    प्रधानमन्त्रीले आज अपराह्न ट्विट गर्दै नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायणको योगदान अतुलनीय रहेको पनि जनाउनुभएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस