• The Public Today
  • लोकसेवा आयोगले माग्यो ४११ कर्मचारी (सूचनासहित)


    काठमाडौं, पुस २९ गते । लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त खुलाएको छ।

    आयोगले बुधबार सूचना प्रकाशन गरी राजपत्र अनंकित प्रथम (प्राविधिक), नायब सुब्बा वा सो सरहका ४ सय ११ कर्मचारी भर्ना गर्न आवेदन आह्वान गरेको हो।

    हेर्नुहोस्, सूचना

    nasu1
    nasu2
    nasu3
    Nasu 4

    क्याटेगोरी : मुख्य समाचार, विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस