• The Public Today
  • सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो


    काठमाडौं, चैत १७ गते । सुनको भाउ आज ८६ हजार रुपैयाँमा झरेको छ ।

    यो भाउ  हिजोको भन्दा ५ सय रुपैयाँले सस्तो हो । हिजो सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

    चाँदी आज तोलमा १० रुपैयाँले सस्तो भएर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 


    क्याटेगोरी : अर्थ, बजार, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस