• The Public Today
  • कोभिड सङ्क्रमितलाई पौष्टिक आहार


    तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई पौष्टिक आहार लिएर पुगेका वडाध्यक्ष कृष्णप्रसाद रेग्मी । वडाले घरघरमै पुगेर सङ्क्रमितलाई पौष्टिक आहार प्रदान गरेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस


    क्याटेगोरी : फोटो फिचर, मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस