• The Public Today
  • भारत : २४ घण्टामा ११ लाखको कोरोना परीक्षण


    नयाँ दिल्ली, असोज २६ गते । भारतमा सोमवार एकै दिनमा एघार लाख भन्दा बढी व्यक्तिको कोरोना भाइरसको परीक्षण भएको छ।

    सोमबार भारतमा ११ लाख ८१ हजार ७६६ जना परिक्षण गरिएको हो । यसैसँगै भारतमा कोरोना परिक्षणको कूल संख्या ५८ करोड ५० लाख ३८ हजार ४३ जना पुगेको छ।

    सोमबार भारतमा १८ हजार १६६ जना थप व्यक्तिलाई कोरोना सङ्क्रमण भएको समाचारमा जनाइएको छ। यो सङ्ख्या गत सात महिनापछि सव भन्दा कम भएको समाचारमा जनाइएको छ। एएनआई


    क्याटेगोरी : अन्तराष्ट्रिय, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस