• The Public Today
  • आर्यनको जमानतविरुद्ध एनसीबी सर्वोच्च अदालत जान सक्ने


    एजेन्सी,मंसिर ६ गते । क्रुज ड्रग्स केसमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको मुश्किल बढ्न सक्छ । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) आर्यनको जमानतविरुद्ध सर्वोच्च अदालत जानेबारे विचार गरिरहेको छ ।

    एनसीबी अधिकारीका अनुसार बम्बे हाइकोर्टको जमानत आदेशको अनुसन्धानपछि कानूनी परमार्श लिइँदैछ । स्मरण रहोस्, आर्यनले ड्रग्स मामिलामा बम्बे हाई कोर्टबाट जमानत पाएका थिए । अदालतले आफ्नो निर्णयमा आर्यनविरुद्ध ड्रग्सको विषयमा कुनै प्रमाण भेटिएको छैन ।


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस