अध्यक्ष ओलीसँग राजदूतको भेट

काठमाडौँ, माघ १८ गते ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गरिएको छ ।

सिंहदरबारस्थित एमाले संसदीयदलको कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । उनीहरूबीच दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । रासस

ताजा अपडेट

- Advertisement -

लोकप्रिय

सम्वन्धित समाचार