- रोशन कुमार महतो
बर्दिबास, माघ १८ गते । महोत्तरीको बर्दिबासमा नेशनल ईन्स्योरेन्सको तेश्रो पक्ष काउण्टर स्थापना गरिएको छ ।
बुधवार एक कार्यक्रमका बीच नेशनल ईन्स्योरेन्सको तेश्रो पक्ष काउण्टरको समुदघाटन गरिएको हो ।

बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष बिष्णुबहादुर खड्काले सो काउण्टरको उद्घाटन गरेका हुन् ।
काउण्टर समुद्घाटनको अवसरमा केक समेत काटिएको थियो ।
