ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, माघ २५ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।

ओली निवास बालकोटमा उनीहरुबीच बुधबार (माघ २५) बिहान भेटवार्ता भएको हो। उनीहरुबीच अहिले भेटवार्ता जारी छ।

पछिल्लो समसायिक राजनीतिका बारेमा छलफल गर्नका लागि प्रचण्ड बालकोट पुगेका हुन्।

उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका ओली र प्रचण्डबीच पछिल्ला दिनमा भेटवार्ता भइरहेको छ।

ताजा अपडेट

- Advertisement -

लोकप्रिय

सम्वन्धित समाचार