सत्ता साझेदारको बैठक ४ बजे बस्दै

काठमाडौं, फागुन २१ गते ।

नेकपा माओवादी केन्द्र नेतृत्वको सत्ता साझेदार दलका बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा अपरान्ह ४ बजे सो बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचन र मन्त्रिमण्डल विस्तार लगायतका बिषयमा छलफल हुने बुझिएको छ।

ताजा अपडेट

- Advertisement -

लोकप्रिय

सम्वन्धित समाचार