प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिलाई बार्षिक आर्थिक प्रतिबेदन

काठमाडौं, फागुन २१ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक वर्ष २०७८÷०७९को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएका छन्।   

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले राजीनामा बुझाएपछि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेको प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रपति समक्ष बार्षिक प्रतिवेदन बुझाएका हुन् । न्युज कारखाना

ताजा अपडेट

- Advertisement -

लोकप्रिय

सम्वन्धित समाचार