महोत्तरी : गणेशको मूर्तिमा ५१ किलो लड्डु

  • सञ्जीतकुमार मण्डल

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित बजारमा बनाइएको गणेश मूर्ति अगाडि अर्पण गरिएको ५१ किलोको लड्डु ।