छठको मुख्य दिन आज : गंगा सागर झकिझकाउ (तस्बिरहरू)

छठको मुख्य दिन आज जनकपुरको गंगा सागर झकिझकाउ बनेको छ । आज सूर्यको आराधना, उपासना र पूजा गरी छठ पर्व उल्लासपूर्वक मनाइँदै छ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।