कुखुरा फर्म र गोठमा आगलागी

धनगढी, जेठ २९ गते ।

धनगढी उपमहानगरपालिका–१२ “डी” गाउँका ५२ वर्षीय गगन खत्रीको कुखुरा नभएको कुखुरा फर्ममा सोमवार दिउँसो आगलागी भएको हो।

खत्रीको फर्ममा आगलागी हुँदा अन्दाजी ५ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Scroll to Top