दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो

काठमाडौं, मंसिर ५ गते ।

दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय, काठमाडौं लगिएको छ । साइबर अपराध मुद्दामा पक्राउ परेका उनलाई म्याद लिन र बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको हो ।

प्रसाईं मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका थिए ।

Scroll to Top