सुन चाँदी दुबैको बढयो मुल्य

File Photo

काठमाडौँ, पुस १८ गते । 

सुन चाँदीको मूल्य बढेको छ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको छ । 

बुधवार १ लाख ५१ हजारमा कारोबार भएको थियो।

उता, चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य १ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।
 

Scroll to Top