एकविहानै शक्तिशाली भूकम्पको धक्का

द पब्लिक टुडे
गौशाला, पुस २३ गते ।

मंगलबार बिहानै जनकपुरसहित देशभर शक्तिशाली भूकम्प गएको छ । जनकपुरसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो भने भूकम्पनको केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।

एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए ।

Scroll to Top