भुकम्पमा परी तिब्बतमा ३२ को मृत्यु

काठमाडौँ, पुस २३ गते ।

आज गएको भुकम्पमा परी चिनको स्वशाषित क्षेत्रमा ३२ जनाको मृत्यु भएको छ।

आज बिहान ५ः५२ बजे गएको ७.१ तिब्रताको भुकम्पमा परी तिब्बतमा ३२ जनाको मृत्यु भएको र सयौै घाईते भएका हुन्।

क्षतिको थप विवरण आईरहेको अन्तराष्ट्रिय मिडिया सिन्हवाले जनएको छन्। 

Scroll to Top