प्रि ओपन सेसन नेप्से बढ्यो

काठमाडौँ, पुस २३ गते ।

प्रि ओपन सेसनमा नेप्से सूचक १३।६५ अंकले बढेको छ । यससँगै सूचक २६५४।३४ विन्दुमा आएको छ । १ करोड १३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८४ कम्पनीको १६ हजार २६ कित्ता सेयर कारोबार भएको छ । 

४१ कम्पनीको भाउ बढेको छ भने २६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ५८ वटा कारोबार भएको हो ।

Scroll to Top