प्रधानमन्त्री ओलीको मधेस प्रदेशसभामा सम्बोधन सुरू (लाइभ)



जनकपुर, चैत २६ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सभामा सम्बोधन गरिरहेका छन् ।

निर्धारित समय भन्दा ढिलो गरी जनकपुर पुगेका प्रधानमन्त्री ओलीले अहिले सम्बोधन गरिरहेका छन् ।

Scroll to Top