मन्त्रिपरिषद् बैठक सिंहदरबारमा



काठमाडौं, वैशाख ३१ गते ।

मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Scroll to Top