सप्तरी, माघ ६ गते ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सप्तरी३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
अघिल्लो चुनावमा यादवले सप्तरी–२ बाट चुनाव लडेका थिए । यसपटक निर्वाचन क्षेत्र फेर्दै उनले मनानयन दर्ता गराएका हुन् ।