गलकोट कला प्रतिष्ठान बागलुङले खुला मूर्तिकला संग्रहालय निर्माणका लागि जिल्लाको गलकोट नगरपालिका–५ टेउवामा फागुन ५ गते देखि आयोजना गरेको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा आफूले ढुङ्गामा निर्माण गरेको जीवन चक्र आकृतिको मूर्तिसंगै रमाउँदै ताइवानका मूर्तिकार लिन लि जेन । कार्यशाला बुधबार समापन हुँदैछ । तस्वीरः खेमराज गौतम, रासस
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि publictodayonline@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।