लकडाउनमा भंगहा नगरपालिकाले गरे यस्तो चमत्कार ! (भिडियो)

लकडाउनले बिकास बजेट खर्च नहुने लगभग निश्चित भइसकेको बेला महोत्तरीको भंगहा नगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ को विकास निर्माणका योजनाका ६५ प्रतिशत काम पुरा गरेको छ ।