सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्णपाठसहित)

काठमाडौं, जेठ १५ गते । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ ।

बिहीबार संघीय संसदका दुवै सदन प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले  १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन्।

यसमध्ये ९ खर्ब ४८ रुपैयाँ चालु खर्च, पूँजीगत ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षमा ८ खर्ब ८९ रुपैयाँ राजश्व संकलनको लक्ष्य राखिएको छ।

हेर्नुहोस् बजेटको पूर्णपाठ :