Monday, January 18, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

दश दिनदेखि भोकालाई भोजन गराउँदै बर्दिबासका युवाहरु (फोटोफिचर)

mm by द पब्लिक टुडे
२० जेष्ठ २०७७, मंगलवार ०९:०६
154
SHARES
314
VIEWS
Share on FacebookShare on Twitter

बर्दिबास, जेठ २० गते । महोत्तरीको बर्दिबासका ५० जना असाहयहरुलाई दैनिक जनसहयोगी युवा सञ्जाल बर्दिबासले दश दिनदेखि दैनिक खाजा खुवाउँदै आएका छन् । लकडाउन बढ्दैं गएपछि मागेर जीवन चलाउनेहरुको भोकभोकै पर्न थालेपछि सञ्जालमा आवद्ध युवाहरुले गत जेठ १० गतेदेखि दैनिक खाजा वितरणको कार्य सुरु गरेका थिए ।

The Public Today

सञ्जालमा आवद्ध एक दर्जन बढी युवाहरुले दैनिक दिनदुःखीलाई भोजन गराउँदै आएका छन् । दश दिनको अवधिमा ३ सय ८२ जनालाई खाजा खुवाइएको सञ्जालका सह—कोषाध्यक्ष अनुप पोखरेलले जनाएका छन् ।

हाल बर्दिबास, लालगढ क्षेत्रमा रहेका असाहय, दिनदुःखीलाई कम्तिमा ५० जनालाई दैनिक खाजा खुवाउने गरिएको उनले बताए ।

दैनिक फरक—फरक खालमा परिकारहरु खाजामा वितरण गर्ने गरिएको खाजा वितरण गरिरहेको सञ्जालका सचिव मनोज महतोले जनाएका छन् ।‘कहिले दहिच्युरा, कहिले खिर—पुरी त कहिले हलुवापुरी खाजाको परिकार उहाँहरुलाई हामीले पस्किने गरेका छौं,’उनले भने । समोसा— अचार,फलफूल लगायतका खाजा वितरण गरिएको उनको भनाई छ ।दैनिकको खाजा परिकार फेरिएपनि चिया र पानी भने सधैं अनिवार्य हुने गरेको सञ्जालले जनाएको छ ।

दैनिक खाजा खुवाउँदै आएको सञ्जालाई आर्थिक अभाव भएको छ । खाजा खुवाउँदा ११ हजार ४१२ रुपैंया ऋण भएको सञ्जालका कोषाध्यक्ष ज्ञानेन्द्र महतोेले जनाए । सहयोगी हातहरु थपिदैं गएकोले सञ्जाललाई ऋण पनि नलाग्ने र खाजा कार्यक्रमले निरन्तरता पाउने उनको भनाई छ ।

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे

´द पब्लिक टुडे अनलाईन´ पब्लिक टुडे पब्लिकेशन प्रा.लि. द्वारा सञ्चालित छ । हामी यहाँहरुको अमूल्य सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दछौं । इमेल:- [email protected]

Related Posts

File photo
ब्रेकिङ्ग न्युज-१

प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपति पनि सहयोगी : नेपाल

२० जेष्ठ २०७७, मंगलवार ०९:०६
खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : वाग्मती र आर्मी विजयी

२० जेष्ठ २०७७, मंगलवार ०९:०६
मुख्य

सीमामा निरन्तर किचलो, ढलेका स्तम्भ उस्तै

२० जेष्ठ २०७७, मंगलवार ०९:०६
File Photo
ब्रेकिङ्ग न्युज-३

गोली हानी दुई महिला न्यायाधीशको हत्या

२० जेष्ठ २०७७, मंगलवार ०९:०६
ब्रेकिङ्ग न्युज-१

प्रचण्डको उद्घोष: मर्न तयार छौं

२० जेष्ठ २०७७, मंगलवार ०९:०६
मुख्य

आगो निभाउन आगोकै घेरा

२० जेष्ठ २०७७, मंगलवार ०९:०६
Load More

Discussion about this post


भर्खरै

File photo

प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपति पनि सहयोगी : नेपाल

२० जेष्ठ २०७७, मंगलवार ०९:०६

प्रधानमन्त्री कप क्रिकेट : वाग्मती र आर्मी विजयी

२० जेष्ठ २०७७, मंगलवार ०९:०६

सीमामा निरन्तर किचलो, ढलेका स्तम्भ उस्तै

२० जेष्ठ २०७७, मंगलवार ०९:०६
File Photo

गोली हानी दुई महिला न्यायाधीशको हत्या

२० जेष्ठ २०७७, मंगलवार ०९:०६

प्रचण्डको उद्घोष: मर्न तयार छौं

२० जेष्ठ २०७७, मंगलवार ०९:०६

लोकप्रिय

  • File Photo

    महोत्तरी : पेस्तोलसहित युवक पक्राउ

    179 shares
    Share 72 Tweet 45
  • मिथिलामा नगर पत्रकार संजाल गठन

    105 shares
    Share 42 Tweet 26
  • रमतेल डाँडा वन प्रकरण : वन प्रमुख साहमाथि अनुसन्धान

    99 shares
    Share 40 Tweet 25
  • चर्चित गायक रुद्रसेनको ‘प्रितके बन्धन’ एलबम आउँदै

    93 shares
    Share 37 Tweet 23
  • अझै रोकिएन चन्द्रकलाको आँसु !

    83 shares
    Share 33 Tweet 21

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपति पनि सहयोगी : नेपाल
  • प्रधानमन्त्री कप क्रिकेट : वाग्मती र आर्मी विजयी
  • सीमामा निरन्तर किचलो, ढलेका स्तम्भ उस्तै
  • गोली हानी दुई महिला न्यायाधीशको हत्या
  • प्रचण्डको उद्घोष: मर्न तयार छौं

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल