Saturday, January 16, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

कोरोना कहर : गरिबलाई रोगभन्दा भोकको डर !

mm by द पब्लिक टुडे
३१ जेष्ठ २०७७, शनिबार ११:३३
578
SHARES
171
VIEWS
Share on FacebookShare on Twitter
  • पुजा साह


जब हामीले हेर्छौ कोइ खान नपाएर भोकले छट्पटाई रहेको हुन्छ । तब हामिले खानाको महत्वलाई बुझ्छौ । अहिले सबै पसलहरु र होटेलहरु बन्द छ । गरीब, बिपन्न, मानसिक सन्तुलन गुमाएका ब्यक्तिहरु, मागेर खाने ब्यक्तिहरु र लकडाउनले गर्दा टाढा टाढाबाट पैदल यात्रा गरेर आएको ब्यक्तीहरुले खान पाइरहेको छैन ।

The Public Today

त्यस्ता ब्यक्तिहरुको लागि हामी युवाहरु एक जुट भएर खाना या नास्ताको ब्यवस्था गर्न सक्नु पर्छ जस्ले अहिले कोरोनाको माहामरिको बेलामा ती ब्यक्ती हरुको जीवन रक्षा गर्न मा हाम्रो ठुलो भुमिका रहने छ । यो कोनोनाले गर्दा धेरै दिनदेखि लकडाउन भैरहेको छ ।

यस बेलामा हामी हुनेखानेले त जे जति छ खान पाइरहेकै छौ तर हाम्रै वरिपरि त्यस्ता परिवारहरु पनि छन जुन परिवारको लाई कोरोना भन्दा खतरनाक यो लकडाउन भएको छ किनकि उनिहरु एकदम गरिब परिवारका छन् । लकडाउन नभएको बेला दैनिकी मजदुरी गरेर आफ्नो गुजारा चलाउथ्यो तर अहिले यो लकडाउनले गर्दा मजदुरी पनि गर्न पाई रहेको छैन यो अवस्थामा उनिहरुलाइ आफ्नो जीवन चलाउन गाह्रो भैरहेको छ ।

उहाँहरु कोरोनाले मर्छ मर्दैन थाहा छैन । तर भोकले मर्नु पर्ने अवस्था आइसकेको छ । यो अवस्थामा हामी युवाहरुले आफ्नो खानाबाट कतौती गरेर हुन्छ कि कसै संग पहल गरेर हुन्छ कि आफैमा युवाहरु एकजुट भएर रकम संकलन गरेर भएनी उहाँहरुको लागि राहतको ब्यवस्था मिलाउन सक्नु पर्छ । सरकारले बाडेको राहत पनि वास्तविक पीडितसम्म पुगेको छ कि छैन त्यो कुरालाई नियाल्नुमा पनि हामी युवाको ठुलो भुमिका हुनु पर्छ ।

अहिले कोरोना सम्बन्धि राम्रो जानकारी नभएर हो कि कोरोनालाई गम्भिर रूपमा नलिएर हो धेरैले लकडाउनको पुर्ण रूपमा पालना नगरेको हामिले हेरिरहेको छौ । यस्तो बेलामा हामी युवाले सामाजिक संजाल को माध्यम ले हुन्छ कि आफ्नो वरिपरि को ब्यक्ति लाई सामाजिक दुरि कायम गरेर उनिहरुमा जनचेतना फैलाउनु हाम्रो दायित्व हो ।

धेरै ठाँउ मा हामीले हेरिरहेका छौ लकडाउनको उलंघन गरेर मानिसहरुले अनावश्यक भिडभाड गरिरहेको हुन्छ त्यो बेलामा हामि सचेत युवाले त्यो भिड लाई हटाउनु पद्र्छ या त प्रहरीलाई खबर गरेर हटाउन लगाइ एउटा सचेत नगरिक को परिभाषा दिनु पर्छ । जब हामी रगतको अभावमा छट्पटाइ रहदा रगत नपाएर मृत्युको मुखमा पुगेका हुन्छौ तब हामिले रक्तदानको महत्त्वलाई बुझ्छौ त्यही महत्त्व लाई बुझेर कोरोनाको बेलामा रगतको अभाब हुन नदिन हामी युवाहरुले मिलेर रक्तदान कार्यक्रम सन्चलन गर्न सक्यौ र आफुले पनि रक्त दान गर्यौ भने हामिले धेरैको जीवन बचाउन सक्छौ ।

भनिन्छ नि युवाको एकताः देशको सफलता यदि यो कोरोनाको माहामारिको लडाइँमा हामी युवाहरु एक भएर यो भुमिका निर्वाह गर्न सक्यौ भने पक्कै पनि हामी कोरोना लाई जित्न सक्छौ र आफ्नो देशलाई बचाउन सक्छौ । अरुबेला मा त सबैले गर्छन तर अहिलेको कठिन अवस्थामा आफ्नो आफ्नो स्वार्थ त्यागेर अरुको लागि केही गर्ने नै असल मानव हुन्छन् र अहिले हामी युवाले आफ्नो भुमिका लाई बुझेर त्यसलाई निर्वाह गरेर असल मानव र सचेत युवाको परिचय दिन सक्नु पर्छ ।


लेखिका साह जनसहयोगी युवा सञ्जाल बर्दिबासकी उपाध्यक्ष हुन् ।

Share this:

  • Twitter
  • Facebook
Tags: विचार
mm

द पब्लिक टुडे

´द पब्लिक टुडे अनलाईन´ पब्लिक टुडे पब्लिकेशन प्रा.लि. द्वारा सञ्चालित छ । हामी यहाँहरुको अमूल्य सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दछौं । इमेल:- [email protected]

Related Posts

ब्रेकिङ्ग न्युज-१

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश

३१ जेष्ठ २०७७, शनिबार ११:३३
मुख्य

कर्नाटकमा बस र ट्रक ठोक्किँदा ११ को मृत्यु

३१ जेष्ठ २०७७, शनिबार ११:३३
ब्रेकिङ्ग न्युज-३

नागरिक एप सार्वजनिक

३१ जेष्ठ २०७७, शनिबार ११:३३
मुख्य

कक्षा १२ को नतिजा दश दिनभित्र सार्वजनिक गर्ने तयारी

३१ जेष्ठ २०७७, शनिबार ११:३३
ब्रेकिङ्ग न्युज-२

आयोगद्वारा मानव संसाधन नीति २०७७ स्वीकृत

३१ जेष्ठ २०७७, शनिबार ११:३३
ब्रेकिङ्ग न्युज-१

कोरोना खोपलाई अनुमति

३१ जेष्ठ २०७७, शनिबार ११:३३
Load More

Discussion about this post


भर्खरै

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश

३१ जेष्ठ २०७७, शनिबार ११:३३

कर्नाटकमा बस र ट्रक ठोक्किँदा ११ को मृत्यु

३१ जेष्ठ २०७७, शनिबार ११:३३

नागरिक एप सार्वजनिक

३१ जेष्ठ २०७७, शनिबार ११:३३

कक्षा १२ को नतिजा दश दिनभित्र सार्वजनिक गर्ने तयारी

३१ जेष्ठ २०७७, शनिबार ११:३३

आयोगद्वारा मानव संसाधन नीति २०७७ स्वीकृत

३१ जेष्ठ २०७७, शनिबार ११:३३

लोकप्रिय

  • File Photo

    महोत्तरी : पेस्तोलसहित युवक पक्राउ

    162 shares
    Share 65 Tweet 41
  • टिपरले किचेर हत्या गरिएका दिलिपको स्मृति दिवस आज मनाईदैं

    130 shares
    Share 52 Tweet 33
  • दिलिपको सम्झनामा प्रभात फेरी, पर्यावरण सहिद घोषणा गर्न माग

    97 shares
    Share 39 Tweet 24
  • रमतेल डाँडा वन प्रकरण : वन प्रमुख साहमाथि अनुसन्धान

    96 shares
    Share 38 Tweet 24
  • मिथिलामा नगर पत्रकार संजाल गठन

    92 shares
    Share 37 Tweet 23

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश
  • कर्नाटकमा बस र ट्रक ठोक्किँदा ११ को मृत्यु
  • नागरिक एप सार्वजनिक
  • कक्षा १२ को नतिजा दश दिनभित्र सार्वजनिक गर्ने तयारी
  • आयोगद्वारा मानव संसाधन नीति २०७७ स्वीकृत

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल