एजेन्सी : भारतमा पछिल्लो २४ घण्टामा १८ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा १८ हजारभन्दा धेरैमा कोरोना संक्रमित थपिएका हुन् ।
सोही अवधीमा ४ सय संक्रमितको मृत्यु भएको छ । विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा रहेको भारतमा बीबीसीका अनुसार हालसम्म भारतमा ४ लाख ७३ हजारभन्दा धेरैमा कोरोना संक्रमण भइसकेको छ ।
१४ हजार ८ सयभन्दा धेरै संक्रमितको मृत्यु भइसकेको बीबीसीले उल्लेख गरेको छ ।