Saturday, January 16, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

जीप दुर्घटनामा चारको मृत्यु

mm by द पब्लिक टुडे डेस्क
१३ मंसिर २०७७, शनिबार ०७:१२
16
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

जाजरकोट, मङ्सिर १३ गत्ते : जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चारको मृत्यु भएको छ ।

The Public Today

आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना हुँदा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिनुभयो । दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते रहेको उहाँले जानकारी दिनुभयो । जीप चालक फरार रहेको प्रहरीले जनाएको छ । यो सडकखण्डमा थोत्रा गाडी सञ्चालनमा छन् । रासस

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे डेस्क

Related Posts

ब्रेकिङ्ग न्युज-१

ओलीलाई स्पष्टीकरण, पौडेलको जिम्मेवारी खोसिने नेपाल–दाहाल समूहको निर्णय

१३ मंसिर २०७७, शनिबार ०७:१२
ब्रेकिङ्ग न्युज-१

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

१३ मंसिर २०७७, शनिबार ०७:१२
ब्रेकिङ्ग न्युज-१

‘विकासलाई अड्काउनु हुँदैन’:प्रधानमन्त्री

१३ मंसिर २०७७, शनिबार ०७:१२
ब्रेकिङ्ग न्युज-१

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश

१३ मंसिर २०७७, शनिबार ०७:१२
मुख्य

कर्नाटकमा बस र ट्रक ठोक्किँदा ११ को मृत्यु

१३ मंसिर २०७७, शनिबार ०७:१२
ब्रेकिङ्ग न्युज-३

नागरिक एप सार्वजनिक

१३ मंसिर २०७७, शनिबार ०७:१२
Load More

Discussion about this post


भर्खरै

ओलीलाई स्पष्टीकरण, पौडेलको जिम्मेवारी खोसिने नेपाल–दाहाल समूहको निर्णय

१३ मंसिर २०७७, शनिबार ०७:१२

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

१३ मंसिर २०७७, शनिबार ०७:१२

‘विकासलाई अड्काउनु हुँदैन’:प्रधानमन्त्री

१३ मंसिर २०७७, शनिबार ०७:१२

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश

१३ मंसिर २०७७, शनिबार ०७:१२

कर्नाटकमा बस र ट्रक ठोक्किँदा ११ को मृत्यु

१३ मंसिर २०७७, शनिबार ०७:१२

लोकप्रिय

  • File Photo

    महोत्तरी : पेस्तोलसहित युवक पक्राउ

    162 shares
    Share 65 Tweet 41
  • टिपरले किचेर हत्या गरिएका दिलिपको स्मृति दिवस आज मनाईदैं

    130 shares
    Share 52 Tweet 33
  • दिलिपको सम्झनामा प्रभात फेरी, पर्यावरण सहिद घोषणा गर्न माग

    97 shares
    Share 39 Tweet 24
  • रमतेल डाँडा वन प्रकरण : वन प्रमुख साहमाथि अनुसन्धान

    96 shares
    Share 38 Tweet 24
  • मिथिलामा नगर पत्रकार संजाल गठन

    93 shares
    Share 37 Tweet 23

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • ओलीलाई स्पष्टीकरण, पौडेलको जिम्मेवारी खोसिने नेपाल–दाहाल समूहको निर्णय
  • प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?
  • ‘विकासलाई अड्काउनु हुँदैन’:प्रधानमन्त्री
  • प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश
  • कर्नाटकमा बस र ट्रक ठोक्किँदा ११ को मृत्यु

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल