Saturday, January 16, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

काेराेनाविरुद्ध तीन खोप : कुनको मूल्य कति ?

mm by द पब्लिक टुडे
१६ मंसिर २०७७, मंगलवार ०९:३०
File Photo

File Photo

45
SHARES
92
VIEWS
Share on FacebookShare on Twitter

मंसिर १६ गते : बेलायतका अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका कम्पनीले संयुक्त रूपमा बनाएको खोपको मूल्य अमेरिकाका कम्पनी मोडेर्ना र फाइजरले बनाएको खोपको तुलनामा कम पर्नेछ।

The Public Today

बीबीसीका अनुसार मोडेर्नाको खोपको प्रतिडोज मूल्य १५ डलर छ भने फइजरको २५ डलर छ। अस्ट्राजेनेकाले बनाएको खोप खोपको प्रतिडोज मूल्य ३ डलर मात्र छ।

अस्ट्राजेनेकाले विकास गरेको खोप लगाउन पनि सजिलो छ। यो कम तापमानमा पनि राख्न सकिन्छ। तर यो खोप अघिल्ला दुई खोपका तुलनामा कम अर्थात् ६२ देखि ९० प्रतिशत मात्र प्रभावकारी पाइएको छ।
बेलायतले उल्लिखित तीनवटै खोपको ‘प्रिअर्डर’ गरिसकेको छ।

बीबीसीका अनुसार उसले मोडेर्नाको खोप ७० लाख, फाइजरको ४ करोड र अस्ट्राजेनेकाको १० करोड डोज प्रिअर्डर गरेको हो।

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे

´द पब्लिक टुडे अनलाईन´ पब्लिक टुडे पब्लिकेशन प्रा.लि. द्वारा सञ्चालित छ । हामी यहाँहरुको अमूल्य सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दछौं । इमेल:- [email protected]

Related Posts

ब्रेकिङ्ग न्युज-१

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश

१६ मंसिर २०७७, मंगलवार ०९:३०
मुख्य

कर्नाटकमा बस र ट्रक ठोक्किँदा ११ को मृत्यु

१६ मंसिर २०७७, मंगलवार ०९:३०
ब्रेकिङ्ग न्युज-३

नागरिक एप सार्वजनिक

१६ मंसिर २०७७, मंगलवार ०९:३०
मुख्य

कक्षा १२ को नतिजा दश दिनभित्र सार्वजनिक गर्ने तयारी

१६ मंसिर २०७७, मंगलवार ०९:३०
ब्रेकिङ्ग न्युज-२

आयोगद्वारा मानव संसाधन नीति २०७७ स्वीकृत

१६ मंसिर २०७७, मंगलवार ०९:३०
ब्रेकिङ्ग न्युज-१

कोरोना खोपलाई अनुमति

१६ मंसिर २०७७, मंगलवार ०९:३०
Load More

Discussion about this post


भर्खरै

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश

१६ मंसिर २०७७, मंगलवार ०९:३०

कर्नाटकमा बस र ट्रक ठोक्किँदा ११ को मृत्यु

१६ मंसिर २०७७, मंगलवार ०९:३०

नागरिक एप सार्वजनिक

१६ मंसिर २०७७, मंगलवार ०९:३०

कक्षा १२ को नतिजा दश दिनभित्र सार्वजनिक गर्ने तयारी

१६ मंसिर २०७७, मंगलवार ०९:३०

आयोगद्वारा मानव संसाधन नीति २०७७ स्वीकृत

१६ मंसिर २०७७, मंगलवार ०९:३०

लोकप्रिय

  • File Photo

    महोत्तरी : पेस्तोलसहित युवक पक्राउ

    162 shares
    Share 65 Tweet 41
  • टिपरले किचेर हत्या गरिएका दिलिपको स्मृति दिवस आज मनाईदैं

    130 shares
    Share 52 Tweet 33
  • दिलिपको सम्झनामा प्रभात फेरी, पर्यावरण सहिद घोषणा गर्न माग

    97 shares
    Share 39 Tweet 24
  • रमतेल डाँडा वन प्रकरण : वन प्रमुख साहमाथि अनुसन्धान

    96 shares
    Share 38 Tweet 24
  • मिथिलामा नगर पत्रकार संजाल गठन

    92 shares
    Share 37 Tweet 23

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश
  • कर्नाटकमा बस र ट्रक ठोक्किँदा ११ को मृत्यु
  • नागरिक एप सार्वजनिक
  • कक्षा १२ को नतिजा दश दिनभित्र सार्वजनिक गर्ने तयारी
  • आयोगद्वारा मानव संसाधन नीति २०७७ स्वीकृत

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल