Tuesday, March 9, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

टिपरले किचेर हत्या गरिएका दिलिपको स्मृति दिवस आज मनाईदैं

mm by विजय कुमार सिंह
२ महिना अगाडि
फाइल फोटो

फाइल फोटो

131
SHARES
267
VIEWS
Share on FacebookShare on Twitter

ढल्केवर, पुस २५ गते । धनुषामा टिपरले किचेर हत्या गरिएका पर्यावरण तथा चुरे संरक्षणका अभियन्ता दिलिप(ओमप्रकाश महतो) को पहिलो स्मृति दिवस आज मनाईदैं छ ।

The Public Today

दिलिपको स्मृत दिवस पारेर ओम प्रकश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानले आज उनको सम्झनामा विविध कार्यक्रमको आयोजना गरि मनाईदै छ ।

आज धनुषाको ढल्केवरमा दिलिपको सम्झना र न्यायको निम्ति बिशाल र्याली र श्रद्धाञ्जलीसभाको आयोजना गरिएको ओम प्रकश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानले जनाएको छ ।

यस्तै काठमाडौंको माइतीघर मण्डलामा पनि दिलिपको सम्झनामा आज साँझ ४ बजे दिप प्रज्वलनको कार्यक्रम रहेको बताईएको छ ।

गत वर्ष पौष २५ गते खोलाको अबैध उत्खन्न रोक्न गएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ बर्षीय दिलिप(ओमप्रकाश) महतोको क्रसर डनले हत्या गरेका थिए । दिलीपलाई कोखमा ‘लिभर’ प्रहार गरी घाइते बनाएर टिपरले किचेर हत्या गरिएको थियो । हत्या गरेको आरोपमा तीन जना पुर्पक्षका लागि कारागारमा छन् ।

पर्यावरण अभियन्ता दिलिपलाई प्रथम राष्ट्रिय पर्यावरण सहिद घोषणा गर्नुपर्ने माग चौतर्फी रुपमा गुञ्जिदैं आएको छ ।

Share this:

  • Twitter
  • Facebook
mm

विजय कुमार सिंह

पत्रकार सिंह द पब्लिक टुडेका लागि धनुषास्थित सम्वाददाता हुनुहुन्छ । उहाँलाई फेसबुकमा पनि भेट्न सक्नुहुन्छ ।

Related Posts

ब्रेकिङ्ग न्युज-३

एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने

१७ मिनेट अगाडि
ब्रेकिङ्ग न्युज-१

महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु

४६ मिनेट अगाडि
File photo
ब्रेकिङ्ग न्युज-३

काँग्रेस पूर्वसभापति खड्काको निधन

५८ मिनेट अगाडि
ब्रेकिङ्ग न्युज-२

बर्दिबासमा भू-माफियाको जगजगी

२ घण्टा अगाडि
मनोरंजन

अभिनेता कपूरलाई कोरोना पुष्टि

२ घण्टा अगाडि
मुख्य

जनताका पहुँचमा इन्टरनेट सेवा

३ घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने

१७ मिनेट अगाडि

महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु

४६ मिनेट अगाडि
File photo

काँग्रेस पूर्वसभापति खड्काको निधन

५८ मिनेट अगाडि

बर्दिबासमा भू-माफियाको जगजगी

२ घण्टा अगाडि

अभिनेता कपूरलाई कोरोना पुष्टि

२ घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरी : गौशालाका उपमेयरको बुबाले गरे आत्महत्या

    2181 shares
    Share 872 Tweet 545
  • महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास, बुबा पक्राउ

    1470 shares
    Share 588 Tweet 368
  • बर्दिबासमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

    180 shares
    Share 72 Tweet 45
  • अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?

    81 shares
    Share 32 Tweet 20
  • धनुषा : जवरजस्ती करणी गरेको आरोपमा वृद्ध प्रहरीको फन्दामा

    70 shares
    Share 28 Tweet 18

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने
  • महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु
  • काँग्रेस पूर्वसभापति खड्काको निधन
  • बर्दिबासमा भू-माफियाको जगजगी
  • अभिनेता कपूरलाई कोरोना पुष्टि

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल