Tuesday, March 9, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

रमतेल डाँडा वन प्रकरण : वन प्रमुख साहमाथि अनुसन्धान

mm by द पब्लिक टुडे डेस्क
२ महिना अगाडि
डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त प्रसाद साह ।

डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त प्रसाद साह ।

105
SHARES
214
VIEWS
Share on FacebookShare on Twitter

राजकरण महतो
बर्दिबास, पुष २७ गते :
रमतेल डाँडा सामुदायिक वनको जग्गा अतिक्रमण तथा वन कटान प्रकरण प्रकरणमा डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त प्रसाद साहमाथि छानविन गरिएको छ ।

The Public Today

साह अनुसन्धानका लागि प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा हाजिर भएका छन् । मन्त्रालयका सूचना अधिकारी बेचन महतोका आनुसार, वनको जग्गामा लगाएको रुख के कति कारणले काटान गरियो र सार्वजनिक जग्गा कसरी अतिक्रमित बन्न पुग्यो भन्ने विषयमा अनुसन्धान गर्न उनलाई मन्त्रालयमा बोलाइएको छ ।

साहसहित वन कटना गर्न स्थगत मुचुलका गर्ने सबैलाई डिभिजन वन कार्यालय महोत्तरीले व्यान लिइरहेको छ । वन कटान प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले पनि गहिरो अनुसन्धान गरिरहेको छ ।

रमतेल डाँडाको वन फडानी प्रकरणको छानविन गर्न प्रदेश २ को वन मन्त्रालयले उच्चस्तरीय छानविन टोली गठन गरेर अनुसन्धान गरिरहेको छ । वन मन्त्रालयका उप–सचिव नन्दलाल राय यादवको संयोजकत्वमा वन कटानी बारे जाँचबुझ गर्न गठित समितिमा कानुन अधिकृत बालकृष्ण मिश्र र वन व्यवस्थान अधिकृत बेचन चौधरी छन् ।

पुस ९ गते प्रदेश वन निर्देशनालयका निर्देशक जगन्नाथ जयसवालको टोलीले वन कटानी स्थलगत निरीक्षण गरेर वन मन्त्रालयमा पुस १२ प्रतिवेदन पेश गरेका थिए । त्यसपछि गत पुस १३ गते वन मन्त्रालयले छानविन टोली गठन गरेको थियो ।

गत मंसिरको अन्तिम सातामा भू–माफियाको गिरोहले महोत्तरीको बर्दिबास–१स्थित रमतेल डाँडा सामुदायिक वनको ३ विघा १८ कठ्ठा वन व्यक्तिले कटानी गरेका थिए । घटनाका दोषी उपर कडा कारवाही गर्न स्थानीयहरुले माग गर्दै आएका छन् । स्थानीय युवाहरुले आइतबार वन फडानीको विषयमा छानविन गर्दै दोषीलाई कारवाही गर्न इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख सन्देश मास्के मार्फत जिल्ला प्रशासन कार्यालय महोत्तरी, प्रदेश २ सरकार र प्रधानमन्त्री कार्यालयलाई ध्यानार्षण पत्र बुझाएका छन् । वन प्रमुख साहमाथि कारवाहीको माग गर्दै शनिबार स्थानीयहरुले बर्दिबासमा प्रदर्शन गरेका थिए ।

अवैध रुपमा वन कटानीको लागि भू–माफियालाई सहयोग गरेको आरोपमा रमतेल डाँडा सामुदायिक वनका अध्यक्ष शेर बहादुर राउत यसअघि पक्राउ गरिसकेका छन् । जग्गाधनी लिलामणि आचार्य र कृष्णप्रसाद गौतम, काठ व्यपारी सिन्धुलीको सुनकोशीका सन्दिप नेपालीलाई पक्राउ गर्न महोत्तरी जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरिसकेको छ । तर उनीहरु अझै पक्राउ पर्न सकेका छैनन् ।

वन कटानी प्रकरणमा पौष १२ गते सव–डिभिजन वन कार्यालय बर्दिबासमा सहायक वन अधिकृत लक्ष्मण प्रसाद साह सहित ७ कर्मचारी निलम्बनमा परेका थिए । वनको जग्गाको यकिन गर्न सोमबार नापी कार्यालय बर्दिबासले ११ बजे फेरि नापी गर्दै छ ।

नापी कार्यालय बर्दिबासका अमिन राम दरश राउतको गरेको गलत नापीले खोलामा पर्ने व्यक्तिको नम्बरी जग्गा संरक्षित सामुदायिक वन क्षेत्रमा परेको ठहर गरेको थियो ।

त्यसको आधारमा जग्गाधनी आचार्य र गौतमलाई वन कार्यालयले १ विघा विघा २ कठ्ठा ११ धुरमा पर्ने १ सय वटा कुकाठको रुख कटान गर्न आदेश दिएको थियो । तर, उनीहरुले ३ विघा १८ कठ्ठा क्षेत्रफलमा पर्ने ४ सय ६ वटा रुख कटान गरेर वनको जग्गा कब्जा गर्न खोजेको देखिन्छ ।

वन अतिक्रमण घटनाको प्रारम्भिक जाँचबुझमा खटिएका साहयक वन अधिकृत बेचन ठाकुरको टोलीले पाँच दिन लगाएर तयार पारेको एक रिर्पोट अनुसार कटना गरिएको रुखको ४ सय ६ टुटाको नापी गर्दा वन क्षेत्रमा ३ हजार ३ सय ६५ क्वीफिट काट कटान गरी वन क्षेत्रमा हानीनोक्सानी पुर्‍याइएको छ । सरोकारवलाहरुको रोहोबरमा कटान गरिएको क्षेत्रबाट वन कार्यालय महोत्तरीले रुखका गोलीयो ढुवानी गरेर सशस्त्र वन सुरक्षा शाखा माइस्थानमा राखेको छ ।

जग्गाधनीले २५ नम्बर बहादुरगंज ३(क) कित्ता नं.२ को १ विघा २ कठ्ठा ११ धुरको लालपुर्जा डिभिजन वन कार्यालयमा पेश गर्दै त्यहाँ भएको ३ सय ८५ जना रुख कटान गर्न २३ असोज २०७७ मा वनसंग आदेश मागेका थिए ।

त्यसपछि वन, नापी, मालपोत कार्यालयको गएको स्थलत टोलीले जग्गाधनीले देखाएको जग्गाको नापी, रुखको अवस्था बारे मुचुलका गरेका थिए । नापी कार्यालय बर्दिबासका सर्भेक्षक राउतले जग्गाधनीको जग्गा वन क्षेत्रमा ठहराएका थिए । २८ कात्तिक २०७७ मा सहायक वन अधिकृत लक्ष्मण यादवको नेतृत्वको जग्गाको स्थलगत जाँचबुझ्न टोली गएका थिए । यादवको टोली निलम्बनमा परिसकेका छन् ।

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे डेस्क

Related Posts

ब्रेकिङ्ग न्युज-१

महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु

२६ मिनेट अगाडि
File photo
ब्रेकिङ्ग न्युज-३

काँग्रेस पूर्वसभापति खड्काको निधन

३८ मिनेट अगाडि
ब्रेकिङ्ग न्युज-२

बर्दिबासमा भू-माफियाको जगजगी

२ घण्टा अगाडि
मनोरंजन

अभिनेता कपूरलाई कोरोना पुष्टि

२ घण्टा अगाडि
मुख्य

जनताका पहुँचमा इन्टरनेट सेवा

३ घण्टा अगाडि
मुख्य

महिनावारी रोक्ने औषधिका गम्भीर असरहरु

४ घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु

२६ मिनेट अगाडि
File photo

काँग्रेस पूर्वसभापति खड्काको निधन

३८ मिनेट अगाडि

बर्दिबासमा भू-माफियाको जगजगी

२ घण्टा अगाडि

अभिनेता कपूरलाई कोरोना पुष्टि

२ घण्टा अगाडि

जनताका पहुँचमा इन्टरनेट सेवा

३ घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरी : गौशालाका उपमेयरको बुबाले गरे आत्महत्या

    2178 shares
    Share 871 Tweet 545
  • महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास, बुबा पक्राउ

    1467 shares
    Share 587 Tweet 367
  • बर्दिबासमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

    180 shares
    Share 72 Tweet 45
  • अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?

    81 shares
    Share 32 Tweet 20
  • धनुषा : जवरजस्ती करणी गरेको आरोपमा वृद्ध प्रहरीको फन्दामा

    69 shares
    Share 28 Tweet 17

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु
  • काँग्रेस पूर्वसभापति खड्काको निधन
  • बर्दिबासमा भू-माफियाको जगजगी
  • अभिनेता कपूरलाई कोरोना पुष्टि
  • जनताका पहुँचमा इन्टरनेट सेवा

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल